साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
ललितपुर। कृषि तथा पश्पन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन ,खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने वताउनुभएको छ । एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य (अफासी) को ७ औं साधरणसभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य ,नविनतम प्रविधि र आपसी […]





