करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १७ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन
ललितपुर। ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औं गोदावरी पुष्प मेला आज (आइतबार) सम्पन्न भएको छ। चारदिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । एसोसिएसन आयोजनामा कार्तिक ८ गते देखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ […]





