द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरु पुरस्कृत
काभ्रेपलाञ्चोक। सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना र पनौती नगरपालिकाभरमा उत्कृष्ट कृत्रिम […]





