मधेसमा आँप उत्पादन बढ्ने सङ्केत
जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले बताए । उनका अनुसार धान उत्पादनमा केही कमी आए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको […]





