हकारीको सहुलियत कर्जाबाट झाडी बनेको पाखो करोड आम्दानीको स्रोत बन्दै
वालिङ। स्याङ्जाको चापाकोट ५ मा रहेको विस्टारीमा झाडी बनेको पाखो करोड आम्दानीको स्रोत बन्दै छ । स्थानीय उपकार सहकारीबाट सहुलियत कर्जाबाट यहाँका एक किसानले झाडी बनेको पाखो जग्गालाई उपयोग गरेर करोड आम्दानीको स्रोतमा परिणत गर्नुभएको हो । वषौंदेखि खाली रहेर झाडी बनेको पाखो जग्गालाई उपयोग गर्दै यहाँका विपिन डोटेलले दिगो आम्दानीको स्रोतकारुपमा विकास गर्ने उद्देश्यले […]





