चितवनमा पहिलो पटक केरामा पानामा TR4 रोगको संक्रमण
चितवन। चितवन जिल्लामा पहिलो पटक केरामा ‘पानामा रोग’ ‘टिआर फोर’ को नयाँ भेरिएन्ट देखा परेको छ । पश्चिम चितवनका किसानले गरेका केरा खेतीमध्ये करिब पाँच बिघा क्षेत्रमा यो घातक रोगको सङ्क्रमण पुष्टि भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख महेश रेग्मीले जानकारी दिए । जिल्लामा करिब ५५ बिघामा फैलिएको केराखेतीमध्ये पाँच बिघामा ‘टिआर फोर’ […]





