भक्तपुरमा आजदेखि ‘१३ औँ घरेलु उत्पादन प्रवर्द्धन मेला’ शुरु
भक्तपुर। भक्तपुरमा आजदेखि ३ दिने ‘१३ औँ घरेलु उत्पादन प्रवर्द्धन मेला -२०८२’ शुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । पुस ५ गतेसम्म सञ्चालन हुने मेलामा भक्तपुरको पहिचान बोकेको कालो भादगाउँले टोपी, हाकु पटासी, […]





