बंगुर पालन
परिचय नेपालमा बंगुर पालनको लामो ईतिहास छ।विशेष गरी पूर्वी र मध्य क्षेत्रका केही जातीय समूहहरुले परम्परागत रुपमा बंगुर पालन गर्दै आएका छन्। पहिलो घरयासी उपभोग र सांस्कृतिक कार्यका लागि गरिने बंगुर पालन १९५७ मा हाइफर इन्टरनेशनलले विदेशी जातका बंगुर ल्याएपछि व्यवसायिक रुपमा विस्तार भएको हो। आधुनिक समयमा,विदेशी जातका बंगुरहरुको राम्रो मासु उत्पादन क्षमताका कारण व्यवसायिक […]