प्राङ्गारिक कृषि उत्पादन अध्ययन गर्न कार्यदल गठन
ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्यीय उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ । प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवर्दन गर्ने तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण गरी स्वदेशी तथा […]





