साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन चिनी खरिद गर्दै
ललितपुर। साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले २० हजार मेट्रिक टन चिनी खरिद गर्ने भएको छ । कर्पोरेसनले स्वदेशी चिनी उद्योगबाट २० हजार मेट्रिक टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । साल्ट्र ट्रेडिङ कर्पोरेसनका व्यवस्थापक ब्रजेशकुमार झाले स्वदेशी चिनी उद्योगको मागअनुसार साल्ट्र ट्रेडिङले चिनी खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् । सरकारले चिनी आयात […]





