समाचार

बाख्रापालनले फेरेको महिलाको आयआर्जन

तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गरेका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएका छन् । उनले ३५ वटा बाख्रा पालेका छन् । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरिन् । […]

तरकारी खेती गर्दै हुनुहुन्छ ? अनुदानको लागि आवेदन दिनुहोस्

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वन ईकाइ तरकारी सुपरजोनक कास्कीले आर्थिक वर्ष ७६/७७ को लागि पोखरा महानगरपालिका क्षेत्रका कृषकलाई अनुदानको लागि आव्हान गरेको छ । आर्थिक वर्ष ०७३/७४ देखि ०७४/७५ सम्म सुचिकृत भएका कृषक ,कृषक समुह , कृषि सहकारी ,उपभोक्ता समिति र कृषि उद्यमीले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र सुचिकृत हुन सक्ने परियोजान […]

गर्ने हैन सबै भन्दा धेरे अण्डा दिने व्यवसायीक ब्ल्याक अष्ट्रालोप कुखुरा पालन

ब्ल्याक अस्ट्रालोप कुखुरा निक्खर चम्किलो कालो रङ्गको हुन्छ । यो पनि कृषकमाझ अत्याधिक लोकप्रिय रहेको छ । यो कुखुरा भने अष्ट्रेलियन सरकारले ब्ल्याक अरपिङ्गटन जातको कुखुराबाट छनौट गरी विकास गरेको हो । अहिलेसम्म कुनै प्रकारको वर्णशङ्कर उत्पादन नभएकाले यो पनि शुद्ध जात हो । यसका भाले तथा पोथी कालो रङ्गको हुने भएकाले उपभोक्ताहरु यिनलाई लेयर्स […]

घट्यो तरकारीको मूल्य

विराटनगर। बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महिना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए । अत्याधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको […]

प्रतिकिलो मासुमा २० र दुधमा १.५ रुपैया अनुदान

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेको जिउँदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो ।गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका […]

विदेशमा भोगेको सयौं हण्डरले स्वदेशमा उद्यमी

ललितपुर। सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पुर्यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र […]

बीउबिजन विधेयक स्वीकृत

ललितपुर। ‘बिउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आइतवारको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले वर्णशंकर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव […]

कृषि प्राविधिकमा जागीर खाने हैन

ललितपुर। सरकारले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ देशव्यापी रुपमा कृषि प्राविधिकलाई नियुक्ती गर्ने अभियान सञ्चालन गरेको छ । संघीय सरकारले सो अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बेलामा प्रदेश सरकार भने अग्रंपक्तीमा देखिएको छ । प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७० जना कृषि प्राविधिक नियुक्ती गरी प्रदेश नम्बर १ लाई कृषिमा […]

कर र कानुनी झन्झटले देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी […]

मासु र दूध उत्पादन वृद्धि

ललितपुर। प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ […]