‘हेलो किसान’ मा किसानकै गुनासो सून्य
सुर्खेत। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो । किसानले आफ्ना गुनासा-समस्या सिधैँ मन्त्री, सचिवलगायतसँग व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले विसं २०७५ फागुनदेखि सो कार्यक्रम […]





