तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत मत्स्य पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि तनहुँ र नवलपरासी बर्दघाट सुस्ता पूर्व का कृषक , कृषि समूह, कृषि समिती , कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न  सक्ने छन् ।

संचालन हुने कार्यक्रमहरु:
१. मत्स्य पकेट कार्यक्रम
२. मत्स्य ब्लक क्षेत्र फलोअप
३. मत्स्य पकेट क्षेत्र फलोअप

थप जानकारीका लागि :
०६५ – ५६०२०५ ,०६५ – ५६११७९२
९८४१२९३४२९