कपिलवस्तु। बुद्धभूमि नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानमा कन्ये च्याउको बीउ वितरण गर्ने भएको छ । यसको लागि शाखाले कृषक, कृषि समूह, कृषि सहकारी,कृषि फार्मलाई सूचना प्रकाशित भएको ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।

थप जानकारीको लागि :
९८४७१३३२९७, ९८५७६२९३७९, ९८६७४०००६२