समाचार

के हो त सटिक कृषि प्रणाली (Precision Agricultural Farming System) ?

सटिक कृषि प्रणाली भनेको ज्ञान र प्रबिधि सहितको कृषी ब्यवस्थापान पद्धति हो जसले कृषिमा पहिचान, मूल्याकंन र निस्चित ठाँउ ब्यवस्थापन गर्न मद्दत पुर्याउछ । जसकारण नाफामुलक, उत्पादनमा स्थिरता ल्याउछ साथै वातावरणको समेत संरक्षण गर्छ । सटिक कृषी प्रणालिले ज्ञान र प्रबिधिको मिश्रणबाट बाली र माटोलाइ चाहिने सहि तत्व पहिचान गरि यिनिहरुलाइ स्वस्थ बनाउन र उत्पादन […]

बिदेश को जागिर त्यागेर पशुफार्म संचालन

उच्च माध्यमिक शिक्षा सकाएर काठमाडौ मा २ बर्ष सानो तिनो ब्यवसाय पश्चात स्वदेश मा भन्दा बिदेश को कमाइ राम्रो हुने सोचका साथ संयुक्त अरब इमिरेट्स प्रस्थान गरें। युएईमा गएपछी लुलु सुपरमार्केट कम्पनीमा हेल्पेरको रुपमा काम गरे। २ बर्ष पछि काम र मिहेनत को प्रशंसा देखी प्रमोसन भै स्टोर किपर अनि सुपरभाइजर पदमा नियुक्त भए। बिदेश […]

प्रांगारीक खेती संक्षिप्त झलक

स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार भएता पनि जनसंख्या बृद्धि र भोकमरीले मानिसहरुलाई खाद्यान्नको गुणस्तर भन्दा पनि परिमाणलाई बढाउन खोजिरहदा, मानिसहरु आधुनिक (रसायनिक) कृषि अपनाउदै आएका छन् । यस प्रविधिले सुरुका केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि लागत र मिहिनेत बढाउदै जानु पर्ने र वातावरण मैत्री नहुँदा प्राकृतिक पद्धतिलाई र मानव स्वास्थ्यलाई समेत असर […]

परम्परादेखि दुग्धवर्धक पशु औषधीको रुपमा प्रयोग हुँदै आएका वनस्पती उपयोगको वैज्ञानीक आधार

कृषी र पशुपालन ब्याबसाय एक अर्कासंग अन्तर सम्वन्धीनत छन् । कृषि उत्पादन र तीनका उप पदार्थको पशु आहारा तथा परिपुरक खाद्य वस्तुको रुपमा प्रयोग गरीन्छ। नेपाली समाजमा परम्परागत परम्परागत ज्ञानको प्रयोग गरी विभिन्न वनस्पति तथा जडीबुटीहरु मानीस तथा पशुपक्षींको औषधीको रुपमा उपयोग गर्ने प्रचलन धेरै पुरानो हो । यसरी प्रयोग गरीने वस्तुको वैज्ञानीक आधार तथा […]

मौलाउँदै गरेको कौसी खेती

देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसी खेती लोकप्रिय हुँदैं गएको छ। ग्रामीण क्षेत्रमा खेतबारी बाझो राख्नु हुदैन भनेझै अहिले शहरी क्षेत्रमा कौसी र बरन्डा पनि खाली राख्नु  हुँदैन भन्ने धारणाको बिकास भइरहेको पाइन्छ। हुन त राजधानी लगायत अन्य शहरका मान्छेले पहिल्यै देखी कौसीमा फलफूल र तरकारी खेती गर्दै आइरहेका थिए। बिश्वमा माहामारीको रुपमा फैलिएको […]

कृषिमा गण्डकी प्रदेशको बजेट ७४ करोडले वृद्धि

पोखरा। गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट रु ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको छ । चालू आवमा भूमि […]

प्रदेश ५ सरकारको कृषिमा ४ अर्ब, ८६ करोड

बुटवल। प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गर्नुभएको हो । सरकारले कृषिमा कुल ४ अर्व ८६ करोड भन्दा बढिको बजेट ल्याएको छ । […]

बागमती प्रदेशद्धारा सबैभन्दा ठूलो बजेट सार्वजनिक, कस्तो छ कृषि कार्यक्रम ?

ललितपुर। सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका छन्। यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट ल्याउँदा सुदूरपश्चिम सरकारले सबैभन्दा कम ३३ अर्बको बजेट ल्याएको छ। बागमती प्रदेशद्धारा सार्वजनिक बजेटको ५१.१२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार चालु र ४८.८८ प्रतिशत अर्थात २५ […]

तनहुँमा मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम

तनहुँ। मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचरी’ बनाउन थालिएको छ । हप्तामा दुई हजार ५०० चल्ला उत्पादन गर्ने उद्देश्यले थालिएको उक्त कामको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यसका लागि २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर […]

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रू। १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले रू. २०/२५ हजारदेखि […]