समाचार

जैविक कीटनाशक

जैविक खेती भनेको स्वास्थ्य, वातावरण तथा मानव समुदायको कल्याण गर्ने खालको विभिन्न कृषि प्रविधिहरूद्वारा प्रयोग गर्दै खाद्यान्न वस्तुहरूको उत्पादन गर्नु हो। बालीनालीलाई नोक्सान पुर्याउने हानिकारक कीराहरुलाई गाउँघरमै पाउने वस्तुहरूको प्रयोग गरी कीरा तथा रोगहरूलाई नियन्त्रणमा ल्याउने विधिलाई जैविक कीटनाशक भनिन्छ। जैविक खेतीमा जैविक कीटनाशक प्रयोग गरिने हुँदा उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोक्ताको स्वास्थ्यको दृष्टिले सुरक्षित […]

कीरा व्यवस्थापनमा पुस–पुल वा धकेल्ने–तान्ने प्रविधीको उपयोग कसरी गर्न सकिन्छ ?

रोगकीरा व्यवस्थापनका लागी एकिकृत शत्रुजीव व्यवस्थापनको महत्व धेरै नै ठुलो छ । खेतवारीमा विषादीको मात्रा घटाई मानव स्वास्थ्य एवं वातावरणलाई सुरक्षित पार्न सक्ने कडीको रुपमा यो व्यवस्थापनलाई मानिन्छ । सन् १९६२ मा वातावरणवीद ¥याचेल कार्सन (Rachel Carson) ले लेख्नुभएको किताब सान्त बसन्त (Silent Spring) पछी एकिकृत शत्रुजीव व्यवस्थापन तरीकाको व्यापक खोजी, अनुसन्धान एवं कीसान तहमा […]

नेपालमै हाइब्रिड मकैको बीउ उत्पादन शुरु

चितवन। निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको […]

कोरोना पाठ : २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलुखेती

स्याङ्जा। २० बर्षबाट बाँझो रहेको जग्गामा सामुहीक आलुखेति शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा बनाउन स्थानिय जुटेका हुन् । कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले […]

FOOD SELF SUFFICIENCY IN THE HAVOC OF COVID-19 IN NEPAL

The world has been reeling under the havoc created by a new disease called Covid-19, originated in Wuhan, China. This pandemic outbreak has become a global disease which is killing millions of the people all around the world and death toll is still raising. Nepal is not an exception to this worldwide pandemic. Located between […]

पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै

तानसेन। अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश नम्बर ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ सरकारको रु १४ लाख ५० हजार, निस्दीको रु पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको रु दुई […]

तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन

दैलेख। दैलेख जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ । सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले […]

कृषिजन्य वस्तुको ढुवानी र बिक्रीको व्यवस्था मिलाउन कृषि मन्त्रालयद्वारा गृहलाई आग्रह

ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका […]

नेपालमै पङ्गास माछाको भुरा उत्पादन शुरु

कपिलवस्तु। पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहुँदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो । पहिलो पटकमा पाँचरछ लाख भुरा उत्पादन भएको सो […]

कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै गाउँपालिका, किसानलाई ७५ प्रतिशतसम्म अनुदान

पाल्पा। बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अन्र्तगत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको स्वीकृत कार्यक्रम अनुसार कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी आवश्यक कागजात सहित विवरण पेश गर्न कृषक, कृषि समूह, कृषि सहकारी र कृषि उद्यमीलाई आग्रह गरेको छ । संचालन हुने […]