समाचार

सामूहिक लिची खेती सुरु

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती सुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २ सय रोपनी जग्गा भाडामा लिएर २ हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले […]

कृषिमा महिला सहभागिता-विगत र वर्तमान

कृषि नेपालको करिव ६६ % अर्थात् दुई तिहाई जनसंख्या प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा आबद्द भएको क्षेत्र हो। आर्थिक सर्वेक्षण २०१८-१९ का अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा २६.९८ % योगदान कृषि क्षेत्रले पुर्याएको छ। चालु आवधिक योजनाले पनि उत्पादनलाई २.९७ बाट ४ मेट्रिक टन प्रति हेक्टर पुर्याउने लक्ष्य राखेको छ। अत्यन्त परम्परागत र निर्वाहमुखी कृषिको युगबाट […]

False Smut of Rice and it’s Best Management practices

Rice is the major source that provides food security to the global population. Every Crop has a particular disease among which the most occurring disease in Rice crop is False Smut of Rice. It is the most important rice grain disease which results in the considerable loss in grain yield, grain quality, and seed germination […]

ब्रह्मा कमल – एक दुर्लभ, पौराणिक वनस्पति

चाखलाग्दो तथ्य: यसको पातहरू एक अर्कामा संलग्न हुन्छन् र तपाईंलाई थाहा छ? केवल एउटा पात माटोमा राख्नुहोस् र तपाईं यसबाट नयाँ बोट प्राप्त गर्न सक्नुहुनेछ! वाह, यो अचम्मको छ। ब्रह्मा कमलको वैज्ञानिक नाम Saussurea obvallata हो। यो एस्टेरासी परिवारमा फूल फुल्ने बोटको प्रजाति हो। यो हिमालय, हिमाचल प्रदेश र उत्तराखण्ड, भारत, मंगोलियाई, उत्तरी बर्मा र […]

कृषिमा मानव मलमुत्र र बायोचार

नेपालको समग्र बिकासको मुख्य मेरूदण्ड  कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा करिब २९% योगदान गर्दछ । कृषिमा फड्को मार्न होस् चाहे , व्यक्तिगत रुपमा नै आत्मनिर्भर बन्न किन नहोस मलखादको आबस्यकता पर्दछ । बढ्दो खाद्य बस्तुको माग समेट्न र उत्पादन वढाउन यसको नितान्त आबस्यक छ । गुणस्तरीय बिउ मात्र उत्पादन वढाउन प्रयाप्त हुँदैन , माटोको उत्पादकत्वो […]

नेपालमा रायो साग को खेती

रायो साग नेपालमा अरु साग भन्दा धेरै खेती गरिने साग हो।येस्लाइ तराइ देखि हिमाल सम्म सफलतापुर्बक खेती गरिदै आइयेको छ।यस्मा हाम्रो शरीर लाई आवस्यक पर्ने भिटामिन A,B,C र E  प्रसस्त मात्रा मा पाइन्छ त्यस्तै यो साग आइरन,क्याल्सियम र प्रोटिन ले पनि भरी पुर्ण हुन्छ। हावापानी र माटो : रायो साग तराइ देखि मध्य पहाड सम्म […]

बिषाक्त तरकारीको बिकल्प कौसि खेती

कोरोनाको कारण बिश्वव्यापि महामारिमा देशमा भएको लकडाउनको कारण स्कुल कलेज उधोगकल कारखानहरु बन्द भएपछि धेरै मानिसमा आफ्नै घर आगन बगैचामा रमाउने बानी बसि सकेकोथियो म पनि आफ्नै घरको कौसिमा तुल फुलहरु संग रमाउदै थिए र केहि समय अघाडि कौसि खेतीतर्फ आकर्षित हुदै गर्दा यो लक डाउनले मेरो आकर्षणलाई मल जल गर्यो र कौसि खेती गर्न […]

प्रधानमन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन

झापा। कोभिड-१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा चारवटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट रु […]

सलह आतंक : टिन र थाल ठटाएर भगाइँदै

प्युठान। यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ […]

सामूहिक लगानीमा ड्रागन खेती

खोटाङ। स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् । पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ”, उनले […]