प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्दे कृषि ज्ञान केन्द्र रामेछाप
रामेछाप। कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न कृषक, कृषि समूह,कृषि सहकारी, कृषि उद्यमी एवं कृषि समूहलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु […]





