ललितपुरको नख्खुमा बर्डफ्लु पुष्टि
ललितपुर। ललितपुर महानगरपालिका–१४, नख्खुमा बर्डफ्लु रोग पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स) को क्रममा गत चैत १३ गते उक्त क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो । त्यहाँका किसानले पालेका कुखुरा, बट्टाई र हाँसबाट सङ्कलन गरिएको नमुनालाई केन्द्रीय अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ । रोग […]





