स्याउ बिरुवा काँटछाँट गर्न सिकाउँदै कृषि प्रविधिक
जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम दिएर बिरुवा काँटछाँटबारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक दलवीर वडले जानकारी दिनुभयो । यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा बिरुवा काँटछाँटमा समस्या […]





