कहिले सञ्चालन होला बागबजारको तरकारी सङ्कलन केन्द्र ?
रुकुम। रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म पुग्ने सडक तथा अन्य भौतिक संरचना निर्माण भैसकेका छन् तर सबै संरचना निर्माण भएको लामो समय भइसक्दा पनि अझै उक्त केन्द्र सञ्चालन हुन सकेको […]





