‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस
भरतपुर। भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो । शिविरमा चार सय १० पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि […]





