हटबेड (Hot Bed)को परिचय र वेर्ना उत्पादन गर्ने तरिका
सामान्यतयाः Hot Bed भनेको, हिमाली तथा पहाडी क्षेत्रमा चिसो मौसममा पनि बलियो र स्वस्थ वेर्ना उत्पादन गर्ने विधि हो । तरकारीको बीउ उम्रनका लागि उचित तापक्रमको आवश्यकता पर्दछ तर यस मौसममा धेरै चिसो हुने भएकोले बीउ नउम्रने र तुसारोले वेर्नालाई हानी पु¥याउने हुनाले यस समस्याबाट बच्नको लागि पनि हटबेडको प्रयोग गर्न सकिन्छ । हटबेड बनाएर […]





