कम्पोष्ट मल- महत्त्व र बनाउने तरिका
बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ ।गोठेमोल जस्तै यो पनि प्राङ्गारिक मल हो। कम्पोष्ट मलका फाईदाहरू:- यसले बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ । यसले माटोको पानी […]





