नेपालको कृषि विकास क्रमको ऐतिहासिक विवेचना
हिमालयको काखमा अवस्थित नेपाल जैविक बिभिदता , बिभिद हावापानी , हिमाल पहाड तराई सहितको उर्वर भुमी ले सु-सज्जीत तथा प्राकृतिक सम्पदाले धनि साथै लामो मानव सभ्यता बोकेको मुलुक हो । यही प्राकृतिक अनुपममा लोभिएर धेरै पहिले देखी हाम्रा पुर्खाहरु यस भुमिमा आई यहाको सितलता तापी मन्त्र मुग्ध भई बसोवास गरेका थिय ।मानव अस्थित्वको ईतिहास हेर्दै […]





