काक्रो खेती
काँक्रो एक महत्वपूर्ण लहरे वाली हो । काँक्रोलाई काँचै सलादको रुपमा र अचार बनाएर खाइन्छ । गर्मी मौषममा यसको बिक्री अत्यधिक हुन्छ । जात अनुसार काँक्रोमा लगभग ९०—९५ प्रतिशतसम्म पानीको मात्रा हुन्छ जसले शरीरमा पानीको मात्रा पूर्ति गर्न सहयोग गर्दछ । यसको १०० ग्राम फलवाट १० क्यालोरी शक्ति पाइन्छ। यो भिटामिन के र मोलिब्लेडनमको राम्रो […]





