असल छिमेकी नेपालद्वारा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन
कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम अन्र्तगत कीर्तिपुर नगरपालिका वडा नं. ६ पाण्डेछापमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन भइरहेको छ । जलवायु जन्य प्रकोपबाट वालीहरुको संरक्षण गर्ने उदेश्यले सञ्चालन भएको जलवायु मैत्री कृषक पाठशाला कृषि प्रविधि र सीप सिकाउदै गत […]





