सीमान्तकृत २७ जातजातिलाई ‘तरकारीखेती विशेष कार्यक्रम’
– राजाराम कार्की काठमाडौँ। प्रायः ज्यालाबुनी गरी जीवन गुजार गर्न विवश २७ जातजातिलाई केन्द्रमा राखी ‘तरकारीखेती विशेष कार्यक्रम’ लागू भएको छ । नेपाल सरकारद्वारा सूचीकृत धानुक, माझी, दनुवार चेपाङ, प्रजा, सन्थाल, सतार, झागड, भोटे, बाटे, ब्राहमु, बरामु, जिरेल, सुरेल, मेचे, लेप्चा, किसान, राजी, हायु, राउटे, पत्थरकट्टा, कुसुन्डा, वनकटीया, सिमार जिङ्गासक, पुदाम, बदाम जातजाति उक्त कार्यक्रमबाट […]