काठमाडौंमा वर्डफ्लू भेटियो, किसानको लाखौं लगानी डुब्दै
काठमाडौं। केही दिन अगाडि चितवनमा देखिएको वर्डफ्लु सरोकारवाला निकायले सर्तकता नअपनाउँदा काठमाडौंमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । काठमाडौंको उत्तरी क्षेत्र धर्मस्थलीमा वर्डफ्लु देखिएको हो ।उपत्यकामा वर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोे छ । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अपनाउन आग्रह गरिएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट […]