अज्ञात रोगले बाँकेमा एक हजार बाख्रा मरे
बाँके। बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । बाख्राको पेट फुल्ने, मुखबाट र्याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान […]