किसान

उखु किसान सडकमा

सर्लाही। गत वर्ष विक्री गरेको उखुको बाँकी भुक्तानी तथा अनुदानबापतको रकम माग गर्दै उखु किसान सडक आन्दोलनमा उत्रिएका छन् । सोमवार सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम लोकमार्गमा उखुका लाँक्रासहित भेला भएका किसानले विरोध जुलुस निकालेका हुन् । पूर्वपश्चिम लोकमार्गस्थित हरिवन चोकमा भेला भएका किसानको जुलुस इन्दुशंकर चिनी उद्योगअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै […]

अनुदानमै सीमित युवालक्ष्यित कार्यक्रम

पाल्पा। विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि । अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा […]

अज्ञात रोगले भैंसी मर्न थालेपछि बैतडीका कृषक चिन्तित

बैतडी। अज्ञात रोगका कारण धमधाम भैंसी मर्न थालेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता किसानहरुले पालेका भैंसी मर्न थालेका हुन् । रातो गहुँत आउने, भैसीको खुट्टाहरु सुन्निने, र्याल चुहाउने,खाना नखाने जस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए । गाउँमा अहिले सम्म दुई भैंसी मरेका छन् भने […]

गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

पाल्पा । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नो परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु […]

अनुदान लिँदै कृषि पेसा छोड्दै किसान, भन्छन्-‘सरकारले अनुदान दियो बजार दिएन’

पाल्पा। विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन गर्यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि । अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा […]

मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा, औजार र अनुदान सहयाेग गरिने

धनगढी। सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू […]

कृषिबाटै करोडपति बनेका कृष्ण

सुनसरी। कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्ने धेरै भेटिन्छन्। ‘कृषिमा सम्भावना छैन’ भन्दै युवा खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका छन्। धरान–४, वसन्तटारका कृष्ण राई भने कृषि पेसाबाटै करोडपति बनेका छन्। दुई बिघा आठ कठ्ठा जमिनमा २० भन्दा बढी प्रकारका तरकारी र फलफूलको खेती छ उनको। उनी मासिक तीन लाखभन्दा बढीको तरकारी बेच्छन्। उनको गोठमा १३ […]

सरकारले तोकेको मूल्य पाएनन् उखु किसानले

ललितपुर। सरकारले उखुको मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन। उखु बारीमा नै सुक्ने डरले उद्योगीको मूल्यमा उखु बेच्न बाध्य भएको किसानहरू बताउँछन्। जनकपुरका उखु किसान सुजित कुमार यादब सरकारले तोकेभन्दा कम मूल्यमा उखु बेचेको बताउँछन्। ‘कार्तिक र फागुन दूई वटा महिनामा उखु लगाइन्छ। फागुनमा रोप्नको लागि पनि अहिले उद्योगीको मूल्यमा उखु बेचेका […]

नूनको विक्री मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिँदै

वीरगञ्ज। सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले विक्री गर्ने आयोडिनयुक्त नूनको विक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ ओटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा विक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रू. २० सम्ममा विक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रू. […]

बिना धितोको ऋणले फेरियाे जीवन

पर्वत। दुईरचार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग परेकाछन् । आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थालेका हुन् । रु ५० हजार ऋण लिएर […]