किसान

आलु किसान चिन्तित

महोत्तरी। लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे । उनले भने, ‘एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा […]

एउटा सुँगुरको पाठाले फेरिएको जीवन

बनियानी।  बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन सन्थालको पाँच वर्षअघिको हो । अहिले उनको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ […]

माछाले मालामाल बनेका रामशोभित मुखिया, जसले २५ रुपैंयाबाट माछापालन सुरु गरे

धनुषा। दुधमति – १, धनुसाका रामशोभित मुखिया ३० वर्ष अघिसम्म बाँसको घरमा बस्थे । अहिले उन्ले पक्की दुई तल्ले घर बनाएका छन् । त्यो सव कमाल सम्भव भएको हो मुखियाले शुरु गरेको २५ रुपैंयाको माछा व्यापारले । माछाकै कमाइबाट उनी आफू चढनका लागि चारपांग्रे गाडी खरिद गरेका छन् । जनकपुरको माछा स्वादिलो हुने भएकोले बजारमा माग उच्च रहेको […]

क्यामोमाइलको व्यवसायीक खेतीतर्फ किसान

सर्लाही। सामान्य लगानीमा राम्रो आम्दानी लिन सकिने भएपछि सर्लाही जिल्लाका किसान नगदे बाली ‘क्यामोमाइल’ खेतीतर्फ आकर्षित भएका छन् । क्यामोमाइलको फूल मेसिनमा पेलेपछि तेल निकाल्न सकिन्छ । उक्त तेल सुगन्धित वस्तु उत्पादनका लागि प्रयोग गरिने किसानको भनाई छ । सर्लाहीको लालबन्दिमा व्यवसायीक रुपमा क्यामेमाईल खेती गर्दै आउनु भएका सिताराम दहाल यसको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेको बताउनुहुन्छ । […]

विदेशमा असफल, गोलभेंडा खेतीबाट सफल बनेका सुवेदी

चितवन। नेपालमा पैसा कमाउने कुनै बाटो नदेखेर विदेशीएका अमर सुवेदी यतिबेला परिवारसंग खुसी छन् कारण हो उन्ले शुरु गरेको गोलभेंडा खेती र त्यसबाट हासिंल गरेको सफलता । चितवन भरतपुर वडा नं २५ वस्दैं आएका सुवेदीले तरकारी खेती गर्न थालेको २५ वर्ष भैसक्यो तर, उन्लाई सफल बनायो गोलभेंडा खेतीले । २५ वर्ष अघि मलेसीया गएर सुवेदी २ वर्ष […]

पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

दाङ। मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए । “समाज बदल्ने कुरा निकै कठिन कुरा रहेछ”, तामाङ भन्नुहुन्छ, “तर आफूलाई परिवर्तन गर्न केही हदसम्म सहज छ ।” […]

कमिसनको भरमा कृषि अनुदान, एउटै व्यक्तिले पाए पाँच पटक अनुदान

नारायणपुर। दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौँ भयो । उनको विश्वास बङ्गुर फार्ममा अहिले २७ माउ र ६० बढी पाठापाठी छन् । सरकारले कृषकको लागि दिने अनुदान कुन चराको नाम हो भन्ने उनलाई थाहा छैन । जगत दर्लामीले पनि सातवर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । घोराही–१३ एकटा टोलमा […]

राष्ट्र बैंकले किसानका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिने

सुर्खेत। नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि […]

छ हजार रुपैयाँमा सुरु गरेको बाख्रापालनबाट बार्षिक ५ लाख बचत

बागलुङ। गलकोटका युवा विष्णु थापा र उनकी पत्नी रीता थापाले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका ती दम्पतीले बाख्रापालन गरेर मनग्य आम्दानी पनि गरेको छ । गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशीए पनि विष्णुलाई आफ्नै गाउँमा बसेर केही गर्ने सोच आयो । यहीँ केही […]

कृषि विकास बैंकले कृषि तथा पशुपालन गर्न विनाधितो ऋण दिने

कास्की। कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरामा भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको […]