भारतको किसानमुखि बजेटले नेपाली किसान मारमा ,भारतमा उत्पादित सामानको भाउ नेपालमा बढ्ने निश्चित
नयाँ दिल्ली। भारत सरकारका अर्थमन्त्री अरुण जेटलीले विहिबार आर्थिक वर्ष २०१८–१९ को आम बजेट प्रस्तुत गरेका छन् । मोदी सरकारको अन्तिम पूर्णकालिन बजेट कृषि तथा ग्रामिण अर्थतन्त्र तथा स्वास्थ्य सेवा लक्षित रहेको छ । गरीब तथा निमुखा जनताको गाँस बाँस र कपासको आवश्यक्तालाइ प्राथमिकतामा राखेर कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य सुविधाका योजनाहरु बजेटले घोषणा गरेको […]





