भारतमा दैनिक उपभोग्य वस्तुको भाउ घट्यो
नयाँ दिल्ली। भारतको थोक मुद्रास्फीति सेप्टेम्बरमा ३.५७ प्रतिशतमा झरेको छ । तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य ओरालो लागेपछि समग्र थोक मुद्रास्फीति घटेको हो ।मूल्य वृद्धिको वार्षिक दरको प्रतिनिधित्व गर्ने थोक मूल्य आधारित मुद्रास्फीति अगस्टमा ३.७४ प्रतिशत रह्यो । सन् २०१५ को सेप्टेम्बरमा थोक मुद्रास्फीति माइनस ४.५९ प्रतिशत थियो । तरकारीमा थोक मूल्य सूचक सेप्टेम्बरमा ओरालो […]





