जहाँ बन्दुकको बलमा गोलभेडा जोगाइन्छ !
एजेन्सी। कहिले काँही संसारको कुना काप्चामा पत्याउनै नसकिने घटनाहरु हुने गर्छ । यस्तै नयाँ घटना बाहिर आएको छ । भारतको इंदौंरमा तरकारी व्यवसायीहरुले गोलभेडालाई चोरबाट जोगाउन बन्दुकसहितको सुरक्षा गार्ड परिचालन गरेका छन् । भारतको मुम्वईमा चोरहरुको एक समूहले एउटा तरकारी पसलबाट ३ सय किलो गोलभेडा चोरी गरेपछि इंदौंरका व्यवसायीहरुले चोरबाट गोलभेडाको सुरक्षा गर्न बन्दुकसहितको गार्डलाई खटाएका […]