किसानलाई दुधको मूल्य बापत दैनिक १६ लाख रूपैयाँ भुक्तानी

मोरङ। दुग्ध वितरण आयोजना विराटनगरले पूर्वाञ्चलका आठ जिल्लाका किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तानी गर्न थालेको छ । आयोजना प्रमुख ईश्वरीराज न्यौपानेका अनुसार पूर्वको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुमका गरी २० हजार किसानबाट दैनिक सरदर ४२ हजार लिटर दूध सङ्कलन गर्नुका साथै त्यसबापत किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तान गर्दै आएको हो […]

‘किसानलाई विशेष प्याकेजको घोषणा गर्न कृषि विकास मन्त्रालय गृहकार्यमा’

काठमाडौं। कृषि विकास मन्त्री गौरीशंकर चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनको लागि आर्थिक वर्ष ०७३÷०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि कृषि विकास मन्त्रालयले सबै जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन दिईसकेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनको लागि सरकारले विशेष प्याकजेमै […]

सडककाे पहुँच नहुँदा स्याउ बिक्रि हुन सकेन

गोरखा । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?,’ लामाले भने । लामाको […]

काँक्रा बेचेर दसैँ खर्चको जोहो

बझाङ। दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको […]

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ – उपराष्ट्रपति पुन

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । डेरी एसोसिएसनले यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुनेछ भन्नुभयो ।उहाँले भन्नुभयो–“दूध उत्पादन गर्ने […]

कर्णालीको अर्गानिक स्याउ गाईभैसीलाई खोले खुवाउनुपर्ने अवस्थामा

जुम्ला ।विदेशी स्याउको तुलनामा जुम्लाको स्याउ आकर्षक देखिँदैनन् तर, जव जुम्लाको स्याउलाई मुखमा हालिन्छ अनि थाहा पाइन्छ त्यसको खास स्वाद । अर्गानिक जुम्ला स्याउको पहिलो गाँसमै तपाइले भन्नुहुनेछ क्या गज्जपको स्वाद, स्याउ होस त यस्तो । तर दु:खको कुरा यति मिठो र अर्गानिक हुँदाहुँदै पनि कर्णालीको स्याउ गाइभैसीलाई खोले दिनुपर्ने अवस्था छ । कर्णालीका विभिन्न […]

कडकनाथ कुखुरा ! जसको मासु र अण्डा पनि कालै

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारत को आदिबासी समुदाय मा लोकप्रिय छ […]

मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै

मुस्ताङ। नेपालीको महान् पर्व बडादसँै र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । प्रत्येक वर्ष दसँै तिहारको अघि जस्तै यस वर्ष पनि दसै“ तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङ्ग्रा बहिरिएका […]

व्यवसायिक घाँसखेतीमा पर्वतका कृषक

पर्वत । पर्वतका किसानहरुले व्यवसायिक रुपमा घाँसखेती गर्दै आएका छन् । व्यवसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती फस्टाएको छ । जिल्ला पशुसेवा कार्यालयले पशुपालनमा वृद्धि गर्न तथा कृषकहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न प्रजातीका उन्नत घाँसका वीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । हाल कृषकहरुले जै, वरसिम, भेज लगायतका प्रजातीको व्यवसायिक खेती गरेका छन् […]

कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन हुँदै

कञ्चनपुर । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रू. छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास […]