चितवनमा वर्षे धान काट्न सुरु

चितवन। चितवनमा वर्षे धान काट्न सुरु भएको छ । किसानहरु वर्षे धान काट्न व्यस्त बनेका छन् । पूर्वी क्षेत्रमा करिब ३० प्रतिशत धान काट्ने काम सकिएको छ भने पश्चिम चितवन मा २० प्रतिशत धान काटिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । हालसम्म करिब२५ प्रतिशत धान काटिएको छ । धान काट्न बारा,सर्लाही तथा तराईका […]

भारतले उन्नत जातका गाई नेपाल निर्यातमा रोक लगायो

काठमाडौं। सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो तर भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउन पहल सुरु गरेको हो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। किसानले पनि व्यावसायिक पशु फर्मका लागि नस्ल सुधार भएका […]

अज्ञात रोगले गाई मरेपछि किसान चिन्तित

पर्वत ।अज्ञात रोगका कारण गाइ फार्ममा गाई मर्न थालेपछि किसान चिन्तित बनेका छन् । फलेवासमा संचालित दिदिबहीनी एकिकृत कृषि तथा पशुपलन फार्मका गाई फार्ममा एक्कासी चार गाई मरेका हुन् । बिहिबार बिहान गाईलाई दानापानी गरी दुध दोएको २ घण्टा पछी फार्ममा ४ ओटै लैना गाई एकै साथ मरेको कृषक निर्मला भुषालले बताए । अकष्मात् गाई […]

तीन वर्षदेखि चामल पुगेन

गोरखा। नेपाल खाद्य संस्थानको  सिर्दिबासको फिलिम र माछाखोला गोदाममा तीन वर्षदेखि चामल पुगेको छैन । हिमालपारिका सात र वारिका पाँच गाविसका लागि भनेर प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा धेरै चामल आउँछ तर विगत तीन वर्षदेखि उक्त स्थानमा चामल ढुवानी नभएको खाद्य संस्थान गोरखा गोदामले जनाएको छ । हिमाली भेग भएकाले स्थानीय उत्पादनले तीन महिना पनि […]

बाँकेमा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन

नेपालगन्ज। बाँके जिल्लामा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७ सय ८० लिटर दुध उत्पादन हुन्छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग […]

रेशम खेतीमा आकर्षण घट्यो

चितवन । माडीमा व्यवसायिक रुपमा रेशमपालन हुँदै आए पनि पछिल्ला वर्षहरुमा रेशम खेतीमा आकर्षण घट्दै गएको छ । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भए पनि यस व्यवसायलाई अगाल्ने कृषकहरु विविध कारणले अन्य पेसा व्यवसायतर्फ लाग्दा यसको संख्या घट्दो छ । यस व्यवसायबाट अन्य व्यवसायबाट जस्तो आम्दानीको स्तर नबढेको कारण कृषकहरु अन्य […]

अलैँचीको मूल्य घटेपछि किसान चिन्तित

पाँचथर। अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान र व्यवसायी चिन्तित वनेका छन् । अहिले जिल्लामा अलैँची प्रतिमन रु ५५ हजारमा बिक्री भइरहेको छ । याङ्नामका किसान याम कुरुम्बाङका अनुसार दुई वर्षअघि अलैँची प्रतिमन रु एक लाख २० हजारमा बिक्री भएको थियो । यस वर्ष भदौमा प्रतिमन रु ८० हजारका दरले बिक्री भएको उहाँको भनाइ […]

नवलपरासीमा यसवर्ष धानको उत्पादन बढ्यो

नवलपरासी। यस वर्ष नवलपरासीमा धान उत्पादन बढ्ने भएको छ। जिल्ला कृषि कार्यालयले जिल्लामा यस वर्ष जिल्लामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने जनाएको छ। प्रशस्त पानी परेको, समयमा बिउ र मल उपलब्ध भएका कारण धान उत्पादन बढेको कृषि कार्यालयका बाली विकास अधिकृत श्रीधर पौडेलले जानकारी दिए। नवलपरासीमा मनसुली, सावित्री तथा अन्य उत्नत जातका धानको धेरै […]

व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्दै पैंचो पसल

रूपन्देही । गुल्मी बलेटक्सार–५ का नरबहादुर पाण्डेले २ वर्ष अगाडिसम्म आफ्नो बारीमा मकै लगाउँथे, कोदो रोप्थे । त्यहीँ बारीबाट उत्पादित अन्नले परिवारको गुजारा चलाउँथे । तर, अहिले उनी पुरानो खेती छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । उनले आफ्नो ८ रोपनी बारीमा टमाटर, काउली, बन्दा र खुर्सानी लगाएका छन् । १०/१२ वर्ष अगाडिदेखि व्यावसायिक […]

खाद्य संस्थानको चामल बिकेन

दाङ।नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्न बिक्न छाडेको छ । राप्तीका पहाडी गाविसमा सबैभन्दा बढी माग हुने संस्थानको चामल अहिले बिक्न छाडेको हो । जिल्लाका सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार भएपछि र स्थानीयले चाहे जस्तो चामल संस्थानले उपलब्ध गराउन नसकेपछि बिक्री हुन छाडेको हो । केही वर्षअघिसम्म पनि यहाँका जिल्लाहरूमा खाद्य संस्थानको चामल […]