उखु खेतीप्रति किसानको आकर्षण बढ्यो

बारा। सरकारी स्वामित्वमा रहेको वीरगन्ज चिनी कारखाना बन्द भएपछि निराश बनेका उखु किसान बाराको मनहर्वा–५ श्रीपुरमा रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालि स्थापना भएपछि फेरि उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । २०५९ सालमा स्थापना भएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको हाल ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता छ । स्थापनाको पहिलो वर्ष […]

ग्रामीण क्षेत्रमा पनि पुग्यो पहिलोपटक पाइटल थ्रेसर

सिन्धुली । सिन्धुलीको ग्रामीण क्षेत्रका किसान पाइटल थ्रेसरबाट धान झार्ने अभियानमा लागेका छन् । अघिल्ला वर्षमा ज्यामी नपाएर खेतमै धानको कुन्यू लगाएर राख्ने किसानले यतिबेला आधुनिक पाइटल थ्रेसरबाट धान झार्न लागेका हुन् । सानो र हलुका हुने पाइटल थ्रेसर मोटरबाटो नपुगेको दुर्गम भेगमा समेत सजिलै लैजान सकिने भएकाले यसमा किसानको आकर्षण बढेको जिल्ला कृषि विकास […]

डेढ करोडको लगानीमा बेकरी उद्योग सञ्चालनमा

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा डेढ करोड रूपैयाँको लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । जिल्लामा नाम चलेका व्यवसायी गुणराज शिलवालको पहलमा हुलाकी ईण्डष्ट्रिज प्रालि नामक संस्थामार्फत वेकरी उद्योग सञ्चालनमा आएको हो । स्वरोजगारको वातावरण सृजना गर्ने र जिल्लाबासीलाई स्थानीयस्तरमा गुणस्तरीय उत्पादन दिने उद्धेश्यले बेकरी उद्योग सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष शिलवालले बताए । जिल्लामा यस्तो […]

पर्वतमा धौलागिरीकै पहिलो माटो परीक्षण प्रयोगशालाको स्थापना

पर्वत । पर्वत जिल्लामा धौलागिरीकै पहिलो माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधियुक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लालाई लक्षित गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशाला नहुँदा यस अघि पोखरामा […]

श्रीराम सुगर मिल नचलेपछि सख्खर उद्योगलाई उखु बिक्री गर्दै कृषक

रौतहट । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा नआएपछि उखु किसानले अहिले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका हुन् । उखु उत्पादक महासङ्घ र चिनी उत्पादक सङ्घबीच उखुको मूल्य निर्धारण नगरेपछि कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका छन् । […]

सिँचाई सुविधा पुगेपछि कृषक हर्षित

रौतहट । रौतहटको चन्द्रपुर ६ स्थित फुलबारीमा सिँचाईको सुविधा पुगेपछि कृषक हर्षित भएका छन् । यूएसएआईडी केएर नेपालको हरियो वन कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग तथा जिल्ला भूसंरक्षण कार्यालयको प्राविधिक सहयोगमा सिँचाई सुविधा पुगेको हो । रू. १२ लाखको लागतमा कुलो निर्माण गरी स्थानीय हर्दिया खोलाको पानी अहिले खेतसम्म पुगेको छ । केएर नेपालको हरियो वन […]

भोजपुरको सुन्तला बजारमा

भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगट्न थालेको छ । जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् । दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साट्ने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्ममा आम्दानी हुन थालेकाले यो सुनको रुपमा स्थापित भएको […]

सरकारले बेवास्ता गरेपछि उखुको मूल्य निर्धारण गर्न माग

नवलपरासी। नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६१ रुपैयाँ निर्धारण गर्न माग गरेका हुन् । अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल चार सय ४८ रुपैँया रहेको […]

ताप्लेजुङमा यस वर्ष धान उत्पादन बढ्ने

ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा सात प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त बर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा सात प्रतिशतले बृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । धान लगाउन असार साउनको समयमा प¥याप्त पानी परेकोले जिल्लाका कृषकहरुले धेरै स्थानमा धान खेती […]

बिचौलियाका कारण तरकारी किसान मर्कामा

ललितपुर। कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् । राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए । नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले रु २० मा […]