सुख्खायाममा बल्झिन्छ खानेपानीमा लोडसेडिङ, ट्याङ्कर कारोबारमा लुकेको खानेपानी झेल
काठमाडौं। सुख्खायाम सुरु भएपछि नेपाल खानेपानी संस्थानले खानेपानीको ‘लोडसेडिङ’ लार्इ बढाउँछ। सातामा तीन पटक खानेपानी दिने तालिकामा परिवर्तन गरेर दुर्इ वा एक पटकमा झारिन्छ। संस्थानका उच्च तहका कर्मचारीकै निर्देशनमा विगतमा नेपाल विद्युत प्राधिकरणले माग र आपूर्तिको हिसाब गरेर लोडसेडिङ तालिका बनाएजस्तै पानी वितरणको तालिका बन्छ। संस्थानले वर्षोदेखि एउटै फर्म्याटमा तयार पारेको तालिका छ, जुन अहिले […]





