रामदेवको पतञ्जलीका औषधि गुणस्तरहीन, नेपालमा विक्री गर्न रोक

काठमाडौं : नेपाल सरकारले रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । साथै विभागले बजारमा रहेका ती औषधि […]

अवशेषमा मात्र सिमित नेपालको पहिलो डेरी

काभ्रे। काभ्रे जिल्ला कृषि, पशुपालन र पर्यटनको हिसाबले जति अगाडि छ, त्यो भन्दा बढी दुग्ध उत्पादनको हिसाबले पनि आत्मनिर्भर जिल्लाको रूपमा स्थापित छ । नेपालमै पहिलो पटक २००९ सालमा काभ्रे जिल्लाको उग्रचण्डी नालाको टुसालमा पहिलो दूध डेरी स्थापना भएको थियो । नेपाल दुग्ध विकास संस्थानको स्वामित्वमा स्थापना भएको उक्त डेरीमा २ सय लिटर भन्दा बढी […]

उपत्यकासहित धेरै ठाउँमा पानी पर्‍यो,मंगलबार र बुधबार पनि वर्षा हुने

काठमाडौं।  काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसम बदली भएको छ । विशेष गरी पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसममा पूर्ण बदली भएर वर्षा भएको छ भने मध्य क्षेत्रको मौसम पनि आंशिक बदली भएको छ । मनसुनका गतिविधि सुरु हुन लागेको साथै भारतको विहारमा न्युनचापीय क्षेत्र विकास भएकाले मौसममा बदली भएर वर्षा भएको मौसमविद् सुभाष रिमालले […]

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

भोजपुरका कृषकहरु वर्षे धान रोप्न व्यस्त

भोजपुर ।  यस वर्ष समयमा वर्षात भए पछि पुर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरु हर्षित भएका छन् । धान खेतीको लागि उर्वरभुमी मानिने भोजपुरमा विगतका वर्षहरुमा समयमा पानी नपर्दा कृषकहरु निकै नै चिन्तित हुने गरेका थिए ।यसरी समयमा पानी परेको र कृषकलाई विभिन्न उन्नत जातको विउ विरतरण गरेकोले यस वर्ष धान उत्पादन बढ्ने कृषि कार्यालयको भनाई […]

पूर्वी नाकाबाट नेपालमा आलुको आयात बर्सेनि बढ्दै

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपालमा आलुको आयात बर्सेनि बढ्दै गएको पाइएको छ । पूर्वमा उत्पादन हुने कृषिजन्य उत्पादनजस्तै आलु पनि विगतमा भारतलगायत मुलुकमा निर्यात हुने गर्थ्र्यो । तर, ४ वर्षयता आलुको निर्यात ठप्प छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्ष ०७३÷०७४ को वैशाख मसान्तसम्ममा मात्र यो नाका भएर ६२ […]

घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी !

कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौशी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौशी खेती गर्न सकिने कौशी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। ‘हामीले परम्परागत तरिकाले कौशी खेती गर्दा माटो अथवा सिमेन्टका गह्रौं-गह्रौं गमला […]

दैनिक डेढ सय ग्राम बढ्ने बाख्राको जात विकास

तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका […]

आज विश्व दूध दिवस

काठमाडौ। आज जुन १ अर्थात १७ औँ विश्व दूध दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा दुग्ध क्षेत्रको प्रबद्र्धनः आर्थिक र सामाजिक रुपान्तरण नाराका साथ यो दिवश मनाइदैँ छ । दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइएको छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्रा्ष्ट्रिय […]

मेवाको ब्यबसायिक खेती प्रबिधि

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको […]