तरकारी र अन्नबालीका रैथाने बीउ तथा बाली लोप हुँदै

बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, […]

नेपालमा पहिलो पटक डढुवा नलाग्ने आलुको जातको विकास

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ। अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए। यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्थ्यो। यस पटक भने क्रस गरेर नयाँ […]

बालीमा समस्या छ अव आतिनु पर्दैन , कृषक आफैंले पक्ता लगाउन सक्नु हुने छ !

काठमाडौं । बिज्ञानको संसारमा पछिल्लो समयमा नौलो अविष्कार भएको छ । बालीनालीको रोग पत्ता लगाउन र रोगबाट बालीनालीलाई मुक्त गराउन कस्ता प्रकारका औषधी दिन बिषयमा जानकारी दिने उपकरण त किसानसँग छैंन् । अब किसानले आफै सम्पूर्ण वालीनालीको रोग पत्ता लगाउन र रोगलाई हटाउन औषधी पनि दिन सक्नेछन् । बिज्ञानको संसारमा पछिल्लो समयमा नौलो अविष्कार भएको छ । […]

कृषि बैंकले २० प्रतिशत बोनस बाड्दै

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आर्थिक वर्ष २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन […]

चराको व्यवसायबाट रु सात लाखसम्म आम्दानी

पाल्पा ।  टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गर्नुभएका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्न थालेको हो । कक्षा १२ सम्मको अध्ययन गर्नुभएका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो […]

सल्यानमा ३३ करोड बराबरको सुन्तला उत्पादन

सल्यान। यस वर्ष सल्यानमा ३३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ।सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगैंचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो। यो वर्ष सल्यानमा ३३ करोड ४ लाख ८० हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले […]

आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड […]

सलगम खेती गर्ने जानकारी , कुन ठाउँमा सलगम खेती उपयुक्त हुन्छ त ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ। 1. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ? नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्। 2. यो कस्तो मौसममा फस्टाउने बाली हो ? सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० […]

नेपालमै पहिलो प्रयोग : मोबाइल एप्सबाट सिँचाइका लागि पानी

म्याग्दी ।  बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो […]

कुन मौसममा फर्सि खेती गर्दा उपयुक्त हुन्छ त ? खेती गर्ने तरिकाको जानकारी सहित

फर्सिवाली गृष्म र बर्षा मौसममा लगाउने वाली हो । पाकेको फर्सिमा मुख्य रुपले भिटामीन ए पाइन्छ   फर्सि खेतीको लागी ६.५-७.५ पि.एच भएको दोमट र पानीको राम्रो निकास भएको माटो चाहिन्छ । 1. फर्सि कति किसिमका हुन्छन् ? बानस्पतिक गुणका आधारमा फर्सि  तीन किसिमका हुन्छन्: (क) नेपाली फर्सि (ख) हिउँदे फर्सि (ग) सुख्खा तथा गर्मियामका […]