घिरौंला खेती प्रविधि

घिरौला ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । घिरौलाको औषधिय महत्व छ । यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ । १.  घिरौला खेतीको लागी कस्तो हावापानी आवश्यक हुन्छ ? घिरौला खेताको लागी तातो (२५–३० डि.से) र ओसिलो मौसममा राम्रो सप्रन्छ […]

किसानलाई परिचयपत्रको आधारमा सहुलियत ऋण

ललितपुर। सरकारले अब किसानलाई परिचयपत्र र त्यसैका आधारमा अनुदान, बीउबिजन र सुविधा वितरण गर्ने भएको छ ।अनुदान कायृक्रममा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको हो। मन्त्रालयका प्रवत्ता तेजबहादुर सुवेदीका अनुसार यो कार्यक्रमका लागि ७ प्रदेशको ७ जिल्लाका लागि २१ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । […]

बाख्रा, कुखुरा, गाई,भैंसी पाल्ने देखि माछा बजारको पूर्वाधार निर्माण सम्मको लागि प्रस्ताव आव्हान

जलेश्वर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । महोत्तरी जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाका साथ कृषि समिति, कृषि सहकारी, निजी फर्म का साथै कृषि उद्यमीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्तावना आव्हान गर्न सक्ने केन्द्रले जनाएको […]

सजिलै गर्नुहोस भुइँ स्याउको व्यवसायीक खेती

यो फल नेपाली हावापानीमा सजिलै हुर्काउन सकिने, बजारमा माग भएको र ओखतीजन्य भएकाले यसको व्यावसायिक खेती विस्तार गर्न सबै सरोकारवालाहरु लागि परेको देखिन्छ। जाँगरिला युवा कृषकका लागि नेपालमा थोरै लगानीमा धेरै आम्दानी दिने बालीहरू छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । मनपरेको बाली छनोट गरी ज्ञान, सीप र प्रविधि उपयोग गरे राम्रो आम्दानी लिन सकिन्छ । […]

बाह्रै महिना खेती गर्न सकिने चम्सुर खेती सम्बन्धी जानकारी

नेपालमा सागपातमध्ये चम्सुर निकै प्रचलित छ । यसको पौस्टिक महत्त्व र चाडै बाली तयार हुने कारणले गर्दा यो प्रचलित भएको हो । यसमा क्याल्सियम , फलाम , भिटामीन ए र सि र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त […]

नेपाली बगुंर चिन निर्यात गर्ने तयारी

ललितपुर । बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा […]

असिनाले धानबालीमा क्षति

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण रू. ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२, ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैंका दिन मंगलवार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत […]

सजिलो खुर्सानी खेती प्रविधि

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । हावापानी : न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ । उपयुक्त जातहरू : उन्नत जातको […]

दुग्ध पदार्थमा आत्मनिर्भर प्रदेश नं १

विराटनगर। प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा […]

कृषि क्षेत्रलाई प्राथमिकता दिने योजना आयोगको नीति

विराटनगर। प्रदेश नं १ को आर्थिक विकासको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्नुपर्ने नीति प्रदेश योजना आयोगले लिएको छ । प्रदेशको अर्थतन्त्रमा व्यावसायिक कृषिको हिस्सा आठ प्रतिशत रहेको छ । प्रदेश योजना आयोगले भू–उपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन गर्ने, कृषिको व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, कृषकका लागि कृषि सामग्री, कृषिउपजको उचित […]