दशैँमा आफन्तलाई कोसेली स्याउ

दार्चुला। अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए । अपी हिमाल […]

अव ७५ प्रतिशत अनुदानमा कृषि यन्त्र, यसरी दिनुहोस आवेदन सम्पर्क नम्बर सहित

ललितपुर। पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । करिब एक हजार […]

प्रतिगोटा ७ सय पर्ने कालो स्याउ, के नेपालमा खेती सम्भव छ ?

एजेन्सी। तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ । तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ […]

लिने हैन ७५ प्रतिशत अनुदानमा कृषि यन्त्र (भिडियोसहित)

ललितपुर। पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । करिब एक हजार […]

२५ हजार स्याउका विरुवा आपूर्तिका लागि प्रस्ताव आव्हान

ललितपुर। व्यवसायीक स्याउ खेतीका लागि उन्नत जातको स्याउको गुणस्तरीय विरुवा आपूर्ति गर्न ईच्छुक बितरक आपूर्तिकर्तालाई सूचिकरण  भई कृषि विकास निर्देशनालय हेटौंडामा सिलबन्दी दरभाउपत्र पेश गर्न आवहान गरेको छ ।निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार २५ हजार स्याउको विरुवा वितरण गर्न लागेको हो । स्याउको गुणस्तरीय विरुवा वितरण गर्न ईच्छुक कृषि फर्म, […]

सात करोडको सौर्य सिंचाईको लागि प्रस्ताव आव्हान

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक, कृषक समुह, कृषि सहकारी, नीजि फार्मलाई सौर्य सिंचाई वितरण गर्ने कार्यक्रम रहेकोले ईच्छुक आपुर्तिकर्ता कम्पनी /फर्मले सूचिकरण हुन आव्हान गरेको छ । सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यलय समयमा आईपुग्ने गरी सौर्य सिंचाई कार्यक्रमका लागि […]

गर्ने हैन व्यवसायीक कुरिलो खेती, आउनुहोस सजिलो खेती प्रविधिबारे जानकारी लिऔं

कुरिलो कलिलो टुसाको लागी खेती गरीने एक बहुवर्षे तरकारी वाली हो । नेपालमा समुद्री सतह देखी करीव १८०० मी. सम्म कुरिलोको व्यवसायिक उत्पादन हुने गरेको पाइन्छ । कुरिलो ज्यादै पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरुलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल सहरि क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि […]

बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या र समाधानका उपाय

गाई तथा भैंसी पालक किसानहरुले साबधानी अपनाउँदा अपनाउँदै पनि कति पय अवश्थामा गाई तथा भैंसीले बाच्छा बाच्छी जन्माउने बेलामा समस्या भएको देखिन्छ । आउनुहोस बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या का कारण र समाधानको उपायको बारेमा जानकारी लिऔं । कारणहरू : ♦ बाच्छा बाच्छी ठूलो भएमा । ♦ वाच्छा वाच्छीको पाठेघरभित्रको बसाई (पोजिसन) नमिलेमा […]

कुखुरा पालेरै करोडपती

चितवन। निरन्तर सङ्घर्ष ग¥यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन् । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गर्नुभएका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० […]

आर्थिक वर्षबाटै किसानले पेन्सन पाउने

ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले चालु आर्थिक वर्षभित्रै किसानलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार लागेको बताउनु भएको छ। किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचयपत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय किसान आयोगको वार्षिक समिक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले किसानलाई परिचयपत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना […]