खाने हैन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कृषि प्राविधिक र पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान गरिएको छ। विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोनरसुपरजोनको लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। पुरुषको हकमा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको […]

सरकार र आन्दोलनरत कृषि तथा भेटेरनरी प्राविधिकबीच सहमती

ललितपुर। एक साता देखि आन्दोलन गर्दै आएका कृषि तथा भेटेरनरी प्राविधिक र सरकरबीच ६ बुँदे सहमती भएको छ । मंगलबार भएको वार्तामा पशु, कृषि प्राविधिक र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको वार्ता टोलीबीच भएको छलफल पछि ६ बुँदे सहमति भएको हो । कृषि तथा पशुपंक्षि मन्त्री चक्रपाणी खनालको विशेष पहलमा सोमबार सुरु भएको वार्ता मंगलबार […]

किन बढेन लसुन र प्याजको उत्पादन ?

ललितपुर। उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । काठमाडौँ उपत्यका र त्यस आसपासमा […]

कृषि तथा भेटेनरी प्राविधिकमाथि प्रहरी दमन, ५ को अवश्था गम्भीर

ललितपुर। एक साता लामो शान्तिपूर्ण आन्दोलनमा होमिएका स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकमाथि प्रहरी दमन भएको छ । शान्तिपूर्ण आन्दोलनको घोषण गरेका प्राविधिकमाथि सोमबार प्रहरीले लाठीचार्ज गर्दा ५ जना गम्भीर घाईते भएका हुन्। गम्भीर घाइते हुनेमा राज सलेख धनुसा, राजेश कुसुवह रौतहट, एक बहादुर पौडेल धनुसा, सानुकान्छा घिसिङ मकवानपुर, कृष्ण थापा पर्षा रहेका छन् । साथै […]

दशैंमा प्रतिकिलो च्याङग्राको बिक्री मूल्य ७३० र खसि, बोका ५५०

काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको […]

स्याउको बिकल्पमा जैतुन खेती

बैतडी। स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । केही वर्षअघि सम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्षयता देखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । विसं २०१९ मा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि […]

मोदी सरकारद्वारा प्याज निर्यातमा रोक

ललितपुर। भारतीय बजारमा प्याजको मूल्य अत्यधिक बढेपछि केन्द्रीय सरकारले प्याज निर्यात गर्न रोक लगाएको छ। प्याजको मूल्य बृद्धि नरोकिएपछि यसमा ‘ब्रेक’ लगाउन केन्द्र सरकारले निर्यात बन्द गराएको हो। तत्कालको प्रभावलाई हेरेर भारत सरकारको यो निर्णय आएको हो। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार प्याजको मूल्यबृद्धि संकट समाधानका लागि निर्यातमा पूर्ण प्रतिबन्ध […]

खसीबोकाको मूल्य तोक्न ढिला, मूल्य नतोक्दा बिक्री गर्न समस्या

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याएको खसीबोका तथा च्याँग्राको मूल्य कायम हुन नसक्दा विक्री वितरण हुन सकेको छैन । बिभिन्न जिल्लाबाट ल्याइएका ती खसीबोकाको स्थानीय बजारमा मूल्य महंगो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्‍याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी […]

कतार तरकारी निर्यात गर्न सम्झौता हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कतार तरकारी निर्यात गर्न चाँडै सम्झौता हुने बताउनु भएको छ। प्रदेश विकास परिषद्को पहिलो बैठक हेटौंडामा उद्घाटन गर्दै उहाँले प्रदेशभित्र उत्पादित तरकारी निर्यात गर्न पहल भैरहेको बताउनुभयो । ‘नेपाली कृषकले उत्पादन गरेको मौसमी तरकारी कतारमा निर्यात गर्ने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकार र कतारबीच केही दिनमै सम्झौता […]

बाख्राले बिषालु घाँस खाए के गर्ने ? जानीराखौं

पशुलाई विष लाग्ने किसिमको घाँसपात नेपालको तराई भाग देखि उच्च पहाडी भेगसम्म पाईन्छ । पशुहरु हरियो घाँसपात खाँदा कहिलेकाँही विषालु घाँसहरु खान पुग्दछन । र त्यसमा रहेको अपाच्य विषालु पदार्थले जनावरलाई रोगी बनाउछ । केहि उच्च प्रोटिनयुक्त घाँसपात वा बोट बिरुवा खास मात्रामा सेवन गरेमा अतीनै फाईदाजनक हुन्छ । तर धरै मात्रामा खान पुगेमा बिष […]