बाली बिमा कसरी गर्ने ?
ललितपुर। बाली बिमा भन्नाले कृषकहरूले व्यक्तिगत निजी तथा व्यावसायिक प्रयोजनका लागि गरिएको खेतीको जोखिम हस्तान्तरण हो । बाली बिमा गर्नका लागि पहाडमा भए न्यूनतम आठ आना र तराईमा भए एककठ्ठा क्षेत्रफलमा बाली लगाइएको हुनुपर्नेछ । बाली लगाउँदादेखि बाली पाक्दासम्म लाग्ने लागत मूल्यलाई बिमांक रकम कायम गरिन्छ । यस्तो लागत मूल्य नेपाल सरकार कृषि मन्त्रालयमार्फत उपलब्ध […]





