दूधको मूल्य फिर्ता नगरे चरणबद्ध आन्दोलन गर्ने कृषकको चेतावनी

चितवन। सरकारले दुग्ध उत्पादक कृषकलाई घटाइएको मूल्य फिर्ता नगरे देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कृषकलाई दिदै आएको दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएर अन्याय गरेको भन्दै कृषकहरुले यसको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । शुक्रवार चितवन जिल्ला दुग्ध उत्पादक सङ्घले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दुग्ध उत्पादक कृषकहरुले सरकार समक्ष आक्रोश […]

किसानमैत्री बन्न सकेन कृषि विकास बैंक

काठमाडौँ। कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४(७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४/७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो […]

किसानले बारी बाटो र बजारसम्म आन्दोलन गर्ने

ललितपुर। नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका थप ७ सुत्रिय माग राख्दै किसानको समस्यालाई गम्भिरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । शुक्रवार सिंह दरवारमा थप माग राख्दै संजालले उक्त आग्रह गरेको हो । यसअघि श्रावण ९ गते किसान आयोगमा सञ्जाले १४ सुत्रिय माग पेश गरेको थियो । गोलभेंडा लगायतका हरियो तरकारीको मुल्य २ […]

वर्षा घटबढ हुँदा तरकारीमा ढुसी

ललितपुर। तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएको हो। न्यानो र चिस्यान बढी हुँदा ढुसी मौलाउने गरेको महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए। माटोमा खाद्य […]

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइयो : मन्त्री खनाल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइएको बताएका छन् । उनले बाहिर चर्चा गरेजस्तो कर नबढाइएको दावी गरे । ‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्‍यो भनेर अफवाह फैलाइयो । तर, बाहिर अफवाह फैलाइएकोजस्तो कर बढाइएको छैन’ उनले भने ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर […]

शुक्रबारको मौसम : भारी वर्षा हुने संभावना

ललितपुर। आज बेलुकीदेखि ठूवो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो । शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर […]

किसानलाई रु ६३ लाख अनुदान

कञ्चनपुर। कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका […]

गाई–गोरु मारे तीन वर्ष कैद, पशुलाई कुट्नु पनि अपराध

काठमाडौं। गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने […]

कालो गोलभेंडा खेती अव नेपालमै

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ । कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत […]

मकैको साटो तेजपत्ता रोप्दै किसान

सन्धिखर्क। बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् । अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन । तेजपत्ताबाट पनि राम्रो आम्दानी हुने भएपछि किसानले विकल्प खोजेका छन् । बाँदर लखेट्न बजेट छुट्याएका स्थानीय तहले यो वर्ष तेजपत्ता रोप्न बजेट बिनियोजन गरेका छन् । गएको वर्ष सन्धिखर्क नगरपालिका […]