मागमा आधारीत कृषि अनुदान वितरण गर्दै खनियाँबास गाउँपालिका
धादिङ। खनियाँबास गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायीक खेती गर्न ईच्छुक किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशित गरी अनुदानमा सहभागि हुन अनुरोध गरेको छ । कार्यक्रमको लागि निवेदन पेश गर्नु पर्ने विषयहरु : १. प्लास्टिक टनेल २. प्लास्टिक पोखरी ३. […]





