धादिङ। खनियाँबास गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायीक खेती गर्न ईच्छुक किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशित गरी अनुदानमा सहभागि हुन अनुरोध गरेको छ ।

कार्यक्रमको लागि निवेदन पेश गर्नु पर्ने विषयहरु :
१. प्लास्टिक टनेल
२. प्लास्टिक पोखरी
३. कफीको पल्पिङ मेसिन
४. अलैंची सुकाउने भट्टि
५. सामुहिक तरकारी खेती
६. साना सिंचाईको लागि पाईप

थप जानकारी सूचना मार्फत :