Cardamom: Cultivation and Status in Nepal

Large Cardamom (Amomum subulatum Roxburgh), also known as ‘Black Cardamom’ or ‘Nepalese Cardamom’ or ‘Greater Indian cardamom’ or ‘Alainchi’ is indigenous to moist deciduous and evergreen forests of sub-Himalayan tracts. It is a high-value spice crop that is grown commonly in the mid-hill districts of eastern Nepal. Large cardamom is perceived as ‘Black Gold’ (Black color of […]

ड्यापोग वा म्याट नर्सरी बिधि : नेपालमा फस्टाउन नसक्नुका कारण र सम्भावनाहरु

न्युन जल, मल , जमिन र स्थानीय स्रोत साधनको प्रयोग गरि ५ देखि २० प्रतिशत सम्म धानको उत्पादकत्व बढाउने नयाँ, उत्कृष्ट ड्यापोग वा म्याट नर्सरी प्रबिधि अपनाई देशलाई आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्नु आजको आवश्यकता हो । परिचय विना माटो बिउको वाक्लो स्ट्याड राखेर पानीको प्रयोग गरि छिटो समयमा धानको बेर्ना तयार गर्न सकिने बिल्कुलै नयाँ […]

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

लमजुङ। कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो । बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा […]

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

गण्डकी। कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ […]

यस वर्ष चैते धानको उत्पादन बढ्ने

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए […]

पशुपालक कृषकका लागि हटलाइन सेवा

ललितपुर। पशुपालक कृषका लागि हटलाइन सेवा सुरु हुने भएको छ । कोभिड महामारीमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गर्न लागेको हो। एसोसिएसनका अनुसार कृषकहरुको सहजताको लागि मंगलबारबाट ४ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरिनेछ । उक्त सेवा लिन कृषकले ११५९ डायल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले बताए । […]

हावाहुरीका कारण मकै बालीमा क्षति

गण्डकी। हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४।३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिनुभयो । आइतबार पनि हावाहुरीका […]

कृषि क्रान्तिको आधारः कुरिलो खेतिको विस्तार

प्राकितिक छटाले भरिपूर्ण हाम्रो देश नेपालकृषि प्रधान देश हो । यहाँको अधिकांश जनसंख्या जीवन निर्वाहको प्रमुख आधार भनेको कृषि नै हो । विगत केही लामो समय देखि कृषकहरूमा व्यवसायिक कृषितर्फ आकर्षण बढ्दै गइरहेको छ।त्यसै अन्तर्गत नेपालको कृषि क्षेत्रमा चुनौती र प्रचुर सम्भावना बोकेको आर्थिक क्षेत्रको रूपमा कृषि परिचित हुँदै छ । कुरिलो लिलिएसी (Liliaceae) अन्तर्गत […]

Getting The Most Out Of Forex Trading Blogs

Contents Getting The Most Out Of Forex Trading Blogs Reasons Why Theres No Holy Grail In Forex Trading In Conclusion: Are Forex Traders Reliable? Top Courses In Forex Professional Trader, Author & Coach Typically, the amounts will be meager, significantly lower than with the stock market. From minimum deposits to education and tools, let’s look […]

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

नवलपुर। नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श […]