कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी

गण्डकी। श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आउनुभएका सुवेदी आफू त स्वरोजगार बन्नुभएको छ नै व्यावसायिक कृषिका माध्यमबाट अरूलाई पनि रोजगारी दिइरहनुभएको छ । पोखरा–३३ बाघमारामा व्यावसायिक […]

कुनै समयको बाँझो जग्गा अहिले हरियाली

तुलसीपुर। कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले […]

Method of raising seedlings of rice in a nursery bed

Rice is regarded as the first important staple crop of Nepal in case of production and consumption. In 2076/77 the area under cultivation was 1458915 hectares with a productivity of 3804 kg/ha. Nepalese rice productivity – an average of 3 tons/ha is very low compared with leading rice-producing countries and lower than in most South […]

Diseases: Seen in rice and its Control measures

Rice is the staple food of more than half of the world’s population. It fulfills more than 50% of the total calorie requirement of the Nepalese people. From a nutritional point of view, rice contains a high amount of carbohydrates (>75%), other nutrients found are protein, vitamin B, and amino acids like lysine and threonine. […]

चिनी प्रतिकिलो ६३ र ग्याँस ११ सय २० मा बेच्दै साल्ट ट्रेडिङ कर्पोरेसन

ललितपुर। सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ । बिहीबार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन मूल्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मूल्यसूची अनुसार बजारमा प्रतिकिलो प्रतिकिलो पिठोको मूल्य ४४ रुपैयाँ, चिनीको मूल्य ६३ रुपैयाँ २० […]

‘काल’ बन्दै यार्सागुम्बा

दार्चुला। दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्‍नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्‍न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ […]

तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान

दैलेख। भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ । सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो । दूध उत्पादन अभियानको पहिलो चरणमा ६८ वटा भैँसी वितरण […]

कोरोना कहर : रोगको जोखिम मोलेर किसानलाई खेती गर्नैपर्ने वाध्यता

सुदुरपश्चिम। यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् । कोरोना भाइरसको जस्तो लक्षण देखिने धेरै व्यक्ति […]

बिकेन कुखुरा, किसान मारमा

बागलुङ। बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, […]

बाँझो रहेको खरबारी, पशुपन्छींको फूलबारी

वालिङ। स्याङ्जाको गल्याङ—८ करादीमा खाली रहेको भिरालो खरबारी पशुपंक्षीको फूलबारी बनेको छ । लामो समय वैदेशिक रोजगारीमा विताएका वालिङ ४ च्यारेका राजु सुवेदीले करादीमा खाली रहेको खरबारीलेलाई सजाएर पशुपक्षीको फूलबारी बनाएका हुन् । ०७५ सालदेखि सञ्चालन गर्दै आएका राजुको गह«ौंकालिका कृषि फर्ममा स्थानीय जातका कुखुरा, बाख्रा, बट्टाई, लौकाट, टर्की तथा कालिज रहेका छन् । सिद्धार्थ […]